विभिन्न दल परित्याग गरी पाँच सय बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवनकुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।