हिमालयन रोडिज-७ उपविजेता रोजितालाई एआईटीएम कलेजद्वारा ६ लाखको छात्रवृत्ति घोषणा
१५ पुस, काठमाडौं । हिमालयन रोडिज सिजन-७ उपविजेता रोजिता लामालाई एआईटीएम कलेजले ६ लाख रुपैयाँ बराबर शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
शोको ‘आधिकारिक शैक्षिक साझेदार’ रहेको एआईटीएमले ग्रान्ड फिनालेका अवसरमा उक्त घोषणा गर्दै …