शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने भएको छ। एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ महाधिवेशन समापन समारोह चलिरहेका बेला अध्यक्ष ओलीले केन्द्रीय कमिटी […]