डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर–एसओडी’ अभियान शुरू गरेको छ । आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ एसओडी अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरि क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालन गरिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक […]