कमला डाइभर्सन उदाहरण बनाउँदै कुलमानको सन्देश: भाषण होइन, परिणाम चाहिन्छ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक संस्कार परिवर्तनको आवश्यकता औंल्याउँदै काम, नतिजा र जवाफदेहितालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले विकासलाई भाषण र बहानाभन्दा माथि राख्नुपर्ने उल्लेख गरेका छन् । “हामी कुरा होइन, काम गर्छौँ; बहाना होइन, परिणाम देखाउँछौँ,” भन्दै उनले […]