पोखराले निकाल्यो पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले घरेलु खेलाडी विपिन खत्रीको उत्कृष्ट बलिङको मद्दतमा पहिलो जित निकालेको छ।