काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी मारिएको भारतले दाबी गरेको छ । भारतीय सञ्चार माध्यमले पाकिस्तानमा गरिएको कारवाहीमा मारिएको भनिएका ५ जनाको पहिचान सार्वजनिक गरेका छन् । यसरी मारिनेमा लस्कर ए तैएबा नामक संगठनको मुरिदके क्षेत्रमा मरकज तैबाका इन्चार्ज अबु जुन्दाल भनिने मुदस्सर खैदान छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको अन्त्येष्टिमा […]