नागरिक अगुवासँग प्रधानमन्त्रीले भनिन्– दलका शीर्ष नेतासँग संवाद गर्छु

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनको सुनिश्चितताको लागि दलका शीर्ष नेतासँग संवाद गर्ने बताएकी छन् ।