काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको पनि हित नगर्ने बताए । उनले भने, ‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ। आफ्नो छिमेकी मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति […]