चौथो संस्करणको एनपीएल कम्तीमा दुई मैदानमा खेलाइने

१० मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भएकै दिन ५ मंसिरमा प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि होम एन्ड अवेमा सञ्चालन गर्ने घोषणा गरे । होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन …