बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास

इटालीका कम्तिमा ३०० विद्यालयमा बम राखिएको धम्की आएपछि बुधबार विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।