आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको २३४ रनको लक्ष्य पच्छाएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा ग¥यो । यूएईका लागि ओपनर आर्यन्श […]