एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुँदै

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा पार्टी सङ्गठनका प्रतिनिधि सहभागी हुनेछन्। भेलालाई व्यवस्थित र भव्य बनाउन पार्टीले तयारी तीव्र पारेको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित तयारी बैठकमा प्रतिनिधिको सहभागिता, कार्यक्रमस्थल व्यवस्थापन, प्रचारप्रसार र […]