स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ।