मेडागास्करमा जेनजी आन्दोलनपछि सैनिक कू, देश छाडेका राष्ट्रपति भन्छन्- अझै पदमा छु

२९ असोज, काठमाडौं । मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता हातमा लिएको छ । जेनजी आन्दोलनलाई सेनाको एक विशेष दस्ताले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनी कहाँ छन् भन्ने अझै …