रुसी राष्ट्रपति पुटिनलाई मोदीले उपहारमा दिए गीता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्।