काठमाडौं, (नेस) । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा पनि नेपाली खेलाडीको राम्रो प्रदर्शन हुन सकेन । मंगलबार भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर थापा पहिलो चरणमै पराजित भए । निशिओ जिम्नेसियममा भएको प्रतिस्पर्धामा चन्द्र भारतका जादुमानी सिंह मन्डेङ्गबामसँग ५–० अंकले हारेका हुन् । पँिच जना निर्णायकले नै भारतीय बक्सरको पक्षमा निर्णय दिएका […]