विशेष महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल, ‘अवैधानिक अधिवेशन भए मुकदर्शक बन्दिनँ’

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपिल गर्नुभएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले १५औं महाधिवेशन अन्तर्गत असोज ३ र ४ मा वडा अधिवेशन शुरु गर्ने भएपछि देउवाले यस्तो अपील जारी गर्नुभएको हो । देउवाले आफू १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औं महाधिवेशन गर्न […]