काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ। सरकारले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो। कोषमा […]