बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो पार्टीका मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।  अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र प्रदेशसभा सचिवालयलाई तीन मन्त्रीलाई पदमुक्त गर्न पत्राचार गरेका हुन्। केन्द्रीय निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही अघि बढाइएको हो। पार्टीले स्पष्टीकरण मागे पनि उनीहरूले जवाफ […]