सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन
९ भदौ, काठमाडौं । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
संघको मंगलबार सम्पन्न निर्वाचनबाट नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । जसमा अध्यक्ष पोखरेलसहित प्रथम उपाध्यक्ष दिकी शेर्पा, द्धितीय उपाध्यक्ष …