स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नेपाली बजारमा नयाँ जेनेरेसनको स्कोडा कोडियाक सार्वजनिक गरेको छ। कम्पनीले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा सात सिट क्षमताको नयाँ कोडियाक सार्वजनिक गरेको हो। ‘Real Luxury. As It Should Be.’ नारासहित सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले प्रिमियम एसयूभी सेग्मेन्टमा उतारेको छ। युरोपेली डिजाइन र फक्सवागन ग्रुपको इन्जिनियरिङमा […]