केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थामा कर्जाको माग उच्च थियो । लगानीयोग्य रकम अभाव हुँदा बैंकहरू ग्राहकको कर्जा आवश्यकता पूरा गर्न नेपाल राष्ट्र बैंकबाट समेत ऋण लिनुपर्ने अवस्था थियो । तर अहिले भने बैंकिङ प्रणालीको तस्वीर पूर्ण रूपमा बदलिएको छ । अहिले बैंकहरूसँग पर्याप्त तरलता छ, तर त्यसअनुसार कर्जाको माग छैन । यही कारण बैंक […]