जनकपुरमा प्रोटोनको १०औँ शोरुम सञ्चालनमा, ‘द अल–न्यु प्रोटोन ई.मास ५’ सार्वजनिक

प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।