नेपालमा शरणार्थी सहायता खुम्चिँदै: बजेट आधा घट्यो, खर्चको विवरण अपारदर्शी !

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (UNHCR)का अनुसार नेपालमा करिब २० हजार शरणार्थी बसोबास गरिरहेका छन् । अधिकांश तिब्बती र भुटानी शरणार्थी हुन् भने काठमाडौंमा रोहिङ्ग्या, अफगानी, सोमालीलगायत अन्य देशका आश्रय खोज्ने व्यक्तिहरू पनि छन् । तर, तिब्बती र भुटानी शरणार्थीबाहेक अन्यको वास्तविक संख्या भने अनुमानित मात्र भेटिन्छ । नेपालले दशकौँदेखि यी शरणार्थीहरूलाई मानवीय आधारमा आश्रय दिँदै […]