नेपाली कलाजगत्का पुरानो पुस्ताका एक विशिष्ट साधक श्यामदास अशान्तको जीवन र कृतित्व सम्झिँदा शब्दभन्दा पहिला उहाँको विनम्रता आँखाअगाडि आउँछ । उहाँको कला कुनै प्रदर्शनको चाहनाविना पनि समयसँग संवाद गरिरहन्छ । चित्रकला उहाँका लागि जीविकाको साधन मात्र होइन, जीवनशैली, साधना र आत्म–अभिव्यक्तिको माध्यम हो । उहाँका क्यानभासमा नेपालको संस्कृति, परम्१९९५ सालमा ललितपुरको हौगल टोलमा जन्मिनुभएका श्यामदास […]