आन्तरिक अर्थतन्त्रमा चुनौती

नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक अर्थतन्त्रमा चुनौती कायमै छन् । विदेशी मुद्रा सञ्चिति बढ्नु, विप्रेषण आप्रवाह विस्तार हुनु तथा चालू खाता र शोधनान्तर स्थिति बचतमा रहनुले अर्थतन्त्रलाई बाह्य रूपमा सबल बनाएको छ । तर महँगी नियन्त्रण हुन नसक्नु, सरकारी राजस्व र खर्चबीचको अन्तर बढ्नु तथा निजी क्षेत्रमा अपेक्षित कर्जा विस्तार नहुनुले अर्थतन्त्रको […]