विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ ।  दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरि गाउँपालिकाको रु एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुईतले भवन निर्माण थालिएको हो । धवलागिरि गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि संस्थाले […]