सिड्नीमा हजुरबुबा–नातिको सकस देखेपछि किरणलाई फुरेको आइडिया

पार्कमा डुलिरहेका बेला उनले एक नेपाली वृद्ध नातिसँग घुमिरहेका देखे। किरणले उनीहरूको कुरा सुन्न खोजे।