बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद जोशीले रास्वपा कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका हुन् । साक्षात्कारमा आफ्नो धारणा राख्दै जोशीले रास्वपा देशको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख […]