रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम पूरा भइसकेको जनाइएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले पुनःनिर्माणको जिम्मा लिएको हो। निर्माणस्थलमा […]