मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको स्वीकारे, सेवा पुनः सुरु

८ कात्तिक, काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्। मस्कले युक्रेनमाथि स्टारलिंकको सेवा सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार, युक्रेनले यस …