हानि-नोक्सानी कोषले नेपाललाई ३ अर्ब रुपैयाँ अनुदान दिने
५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको 'हानि-नोक्सानी कोष' ले नेपाललाई २ कराेड अमेरिकी डलर (३ अर्ब २ कराेड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
कृषि, वन तथा पर्यावरण …