७ वटा गाडी एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

चितवनको भरतपुर महानगरपालिका– २९ गाईघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।