राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि : बुवाले दिए दागबत्ती, इजरायली झण्डा पनि ओढाइयो
सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए। अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर पनि सम्मान गरेका थिए।