म पार्टी र राज्यका सबै निकायलाई छानबिनमा सघाउन तयार छु : खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आवश्यक परे पार्टीले आफूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन सक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकबाट धारणा सार्वजनिक गर्दै उनले प्रश्न आफूमाथि उठेकाले मतदाता वा पार्टी कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ”म माथि निर्मम छानबिन होस्, आवश्यक परे प्रतिनिधिसभा  सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट […]