काठमाडौँको तापक्रम घट्दै गएपछि बसाइ छोट्याएर केही दिनअघि मात्र सिलगढी आइपुगेँ। यसपालि किन हो, काठमाडौँ पहिलेजस्तो लागेन। कुनै बेला क्या सान र वैभव थियो काठमाडौँको। तर किन हो, काठमाडौँले आफ्नो त्यो ओज गुमाउँदै गएको भान भयो। हामी अंग्रेजहरूको पछि लाग्दै सुन्दरीजल पुग्थ्यौँ। राजनीति गर्नेहरूका लागि सुन्दरीजल त्यतिबेला तीर्थस्थलजस्तै थियो। समय ठ्याक्कै थाहा भएन। २०१७ सालको […]