हरियो बसलाई ब्लु बनाउन साझाले गर्यो अस्वीकार, भन्यो– यो मान्ने कुरै होइन, ६४ वर्षको ब्रान्ड छोडिँदैन
उनले अगाडि भने, ‘अहिले रास्वपाको सरकार छ, ब्लु बस बनाऊँ भन्ला, फेरि अर्को सरकार आउला रातो बना भन्ला । अर्को आउला पहेँलो बना भन्ला । यसरी सरकारअनुसार बसको कलर परिवर्तन गर्दै जाने भन्ने हुँदैन । यो सम्भव छैन ।’