हेटौंडा कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन सेनाले परीक्षण उत्पादन गरिरहेको छ : सरकार
२० असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।
सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव …