किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर बन्दै गएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हालको अवस्था कायम रहे आगामी तीन महिनाभित्र संक्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने चेतावनी दिएको छ। सीडीसीका अनुसार संक्रमितको समयमै पहिचान र अलग राख्ने कार्य प्रभावकारी नभए संक्रमण तीव्र रूपमा फैलिन सक्छ। हालको […]