वीरगञ्जस्थित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
२३ वैशाख, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा पाएका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको …