नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार र छनोट भएको कम्पनीबीच हस्ताक्षर भएको छ । सुरुङ मार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामको चिनियाँ कम्पनी छनोट गरेको थियो । उक्त कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा हस्ताक्षर भएको हो । ‘हामीले […]