रास्वपाले भन्यो– झन्झटिला कामलाई छरितो बनाउन अध्यादेश ल्याइएको हो

१६ वैशाख, काठमाडौं । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको महामन्त्री समेत रहेका मुख्य …