जुम्ला क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल सुरु

जुम्लामा परम्परागत रूपमा लोकप्रिय मानिएको भलिबल पछिल्लो समय ओझेलमा पर्न थालेको सन्दर्भमा जुम्ला बहुमुखी क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता सुरु भएको छ।