अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीमाथि करिब १० करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको छ। अनुसन्धानका क्रममा सोही प्रकरणमा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई समेत प्रतिवादी बनाइएको अख्तियारले […]