कांग्रेस नेता बजगाईंले छाडे पार्टी

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गरेका छन्।