सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ बर्ष २०८३ वैशाख १ गते लोबुचे हिमालको सफल आरोहण गरेकी छिन्। मंगलबार बिहान ८ः५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापुर्वक आरोहण गरेकी हुन्। हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला हुन्। बिश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने […]