भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन जारी गरेको छ । नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवलाई पत्राचार गर्दै सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन र खरिद प्रक्रियामा हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।  प्रधानमन्त्रीमा वालेन्द्र […]