काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार हुन् । खासमा उनको पृष्ठभूमि राजनीति होइन, फिल्म निर्माता हो । उनै शाहलाई प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी दिए । त्यतिमात्रै होइन, उनी नेतृत्वको टोलीमा राजनीतिक दलका सांसद पनि राखिने भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एकल सरकार भएको […]