एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिटै अन्त्य हुनसक्ने बताउनुभएको छ । यद्दपी उहाँले अमेरिकाले पर्याप्त जित हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको हाे । इरानले मध्यपूर्वबाट तेल ढुवानी रोकेमा युद्ध अझ चर्काउने समेत उहाँले चेतावनी दिनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीपछि मंगलबार एशियामा प्रारम्भिक कारोबारमा […]